धरानका मेयरकाे बिरोधमा पत्रकारकाे आन्दाेलन जारी

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङको अभिब्यक्ति र अशोभनिय क्रियाकलापको खिलाफमा पत्रकारहरु मैदानमा उत्रेका छन् । मेयर साम्पाङले निरन्तर पत्रकारलाई अपमान गरेको तथा सार्वजनिक गरेको अभिब्यत्ति अशोभनिय भएको भन्दै आन्दाेलनमा उत्रेका नेपाल पत्रकार महासङ्घ सुनसरीले अाज धरानका पुर्व मेयरहरुसँग अन्तर्किया गर्ने भएका छन् । साेमवार उनीहरुले मेयर साम्पाङकाे बिरोध स्वरुप मौन जुलुस निकालेका … Continue reading धरानका मेयरकाे बिरोधमा पत्रकारकाे आन्दाेलन जारी